उर्लाबारी, मसिर मोरङ क्षेत्र नं. का प्रतिनिधिसभा सदस्य, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मोरङको उर्लाबारीमाआगलागी हुँदा घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको
शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुग्नुभएका मन्त्री लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले घाइतेकोस्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएका थिए उपचाररत २५ मध्ये जनाको अवस्था गम्भीर रहेको अस्पतालका डाक्टर निजिनाताम्राकारले बताउनुभयो डा. ताम्राकारले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताउनु भयो
घाइतेको अवस्था बुझ्न अस्पताल पुग्नुभएका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउनेप्रक्रिया सुरु गरिएको बताउनुभयो उहाँले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराउनुभयो डा. ताम्राकारले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो
गत कात्तिक २६ गते मोरङको उर्लाबारी, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८जना घाइते भएका थिए तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय