उर्लाबारी, २४ साउन । मोरङको उर्लाबारी नगरपालिकाले साउन २५ गते सार्वजनिक विदा दिएको छ ।
आज बसेको नगरपालिकाको बैठकले भोली सार्वजनिक विदा दिने निणर्य गरेको हो।
नगरपालिकाले ‘३० औ विश्व आदिवासी दिवस’ को अवसरमा उर्लाबारी नगरपालिका भरी सार्वजनिक विदा दिने भएको हो । भोली पालिकाको कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक सस्थाहरुमा विदा दिने निणर्य गरेको नगरपालिकाले सुचना प्रकाशित गरी जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय