पथरी
पथरीशनिश्चरे ६ को माझी गाँउमा बस्ने विन्दे माझीका दुखका पहाड भनिनसक्नु का छन् । राम्रो टिनको छानो त परको कुरा घर अगाडी टागिएका तार हेरेरै चित्त बुझाउनु पर्ने दिन थिए । जेठको ३ गते नेकपा एमालेको स्थानिय नगरकमिटीले विन्देका घरमा विजुली बाल्ने काम गरेको छ ।
नजिकै तारा टागीएको वर्र्षै भएपनि विन्देका छाप्रामा विजुली वलेको थिएन् ।

यस पटक नेकपा एमालेको नगर कमिटीले बत्ती जोडिदिएको छ । वत्ति जोडीदिने कार्यक्रममा थप उदघोष भयो एक वर्ष भित्रमा विन्देको घर वनाइदिने । ठुलो वर्षा भयो भने भएका लुगा भिज्ने मात्र हुदैन अलि ठुलो आधी आयो भने पनि विन्देको परिवारलाई समस्या हुने देखेर पथरीशनिश्चरे ८ का वडा अध्यक्ष समेत रहेका एमाले जिल्ला नेता नविन जंग कार्कीले अर्का वर्ष भित्रमा वस्न मिल्ने किसीमको घर वनाउने उदघोष गरे ।
नगरकमिटी अध्यक्ष संन्जिव गिरीले एमालेका प्रत्येक कार्यकर्ताले इटा इटा जोडेर माझिको घर वनाउने घोषणा गरे । सवैको साथ भए माझीले नयाँ घर पाउने छन् गिरीको भनाइ रहेको छ ।
एमाले जनता संग पाटी जोडन यस्ता कार्यक्रम सुरुवात गरिएको नगरकमिटी सचिव विरोज मगरको भनाइ रहेको थियो र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय