काठमाडौं। प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार विजय चालिसेको निधन भएको छ ।
गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसेको आज बिहान ९ः३० बजे ७४ वर्षको उमेरमा निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले बताए ।
उनको आज नै गोकर्णेश्वर घाटमा दाहसंस्कार हुने पाण्डेले बताए । चालिसेको अन्तिम संस्कारको लागि उपस्थिति हुन प्रेस चौतारी नेपालले पत्रकारहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय