उर्लाबारी १५ भदौ । आसन्न प्रदेश सभाको मंसिर ४ गतेको निर्वाचनको लागि मोरङ क्षेत्र नं १ प्रदेश “क” ले समानुपाति तर्फ खड्ग फागो, शोभ पालुङवा, विजय कार्की र नेत्र कुमारी भट्टराईको नाम सिफारिस गरेको छ ।
यस्तै प्रतक्ष्य तर्फ प्रत्यक्ष तर्फ गोमा नेपाल, चिरञ्जिवी थापा, अर्जुन तुम्रोक र वीरवल थापाको नाम सिफारिस गरेको प्रदेश सभापति नर बहादुर मोक्तानले बताए ।
यस्तै प्रतिनिधी सभाको प्रतक्ष्यतर्फ आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरेको हो ।
त्यस्तै समानुपातिक तर्फ ललित अधिकारी, सिता कार्की र नाराएण धिमालको नाम सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय