उर्लाबारी, ३ माघ ।
केही दिन यतादेखी पुर्वी मोरङमा चिसो बढेसगै जनजिवन प्रभावित बनेको छ ।
विहानी पख लाग्ने बाक्लो हुस्सु र शितलहरका कारण आवतजावतमा समस्या उत्पन्न भएपछि उर्लाबारीका चौकचौकमा आगो ताप्ने व्यावस्था मिलाइएको छ ।
सोही क्रममा शितलहरबाट जोगाउन उर्लाबारी वडा नम्बर ३ वडा र सालबारी सामुदायिक वनको सहकार्यमा चौक चौकमा दाउराको व्यवस्था गरिदिएको वडा नम्वर ३ का वडा अध्यक्ष भिष्मराज बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय