
पथरी
पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखि क्याम्पसमा शनिबार हुने क्याम्पस सन्चालक समितिको निर्वाचनमा राजनैतिक गठजोड सुरु भएको छ । नेकपा एमाले को नेतृत्वमा नेकपा एकीकृत समाजबादी बिच चुनाबी गठबन्धन पक्का भएको छ भने अन्य दल संग पनि चुनाबि तालमेलको प्रक्रीया सुरु भएको छ ।
एकीकृत समाजबादीले एमालेले तय गरेका अध्यक्षका उम्मेदवार दिलिप कुमार राई ´किशोर` लाई समर्थन गर्ने निर्णय गरेको छ ।
सत्रौ चुनाबी सभामा ४०७ जना सदस्य रहेको क्याम्पस परिषद सदस्यले नया नेतृत्व चयन गर्ने छ्न ।



