पथरी
मोरङको पथरीमा भएको सडक दुर्घटनामा २ जना सामान्य घाइते भएका छन । घाइतेको अबस्था सामान्य रहेको छ ।
प्र१-०२-००१ ख ९४७१ नम्बरको ट्रीफर र प्र १-०२-००२ च ४७८७ नम्बरको पिक अप महेन्द्र राजमार्गको पथरी जयचौक सडकमा एक आपसमा जुधेका थिए । थप बिबरण भने प्राप्त भएको छैन ।








