पथरी । मोरङको पथरीशनिश्चरे बाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका वडा नम्वर-१ वस्ने वर्ष ३२ को भिष्म लिम्वुलाई पक्राउ गरेको जनाएको छ ।
नेपाल सरकार प्रतिवादी रहेको लागु औषध मुद्दाका फरार प्रतिवादीलाई मोरङ जिल्ला अदालतले २०७७ चैत १७ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय सहित १ लाख रुपैया जरिवाना तोकेको थियो ।
फरार लिम्वुलाई प्रहरीले खोजी गर्ने क्रममा पथरीशनिश्चरे-१ बाट पक्राउ गरी कैद भुत्तानका लागि जिल्ला कारागर मोरङ विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय