उर्लाबारी,२८ कातिक सोमबार राति करिब ११:३० बजेतिर मोरङको उर्लाबारि नगरपालिका कटहरेपुच्छारमा आगलागि भएको स्थानिय तुलबहादुर महतको भन्साघरमा अचानक आगोलागेकोदेखापरेको स्थानियले बताए आगलागि बाट भन्साघर जलेर नस्ट भएको भने भान्सा घर सगै रहेकोगोठमा रहेका वटा बाख्रा जलेर मरेका छ्न भने एउटा गाईको शरिरका बिभिन्न भागमा आगोले जलेरघाईते बनेको अवस्थामा रहेको ईलाका प्रहरि कार्यालय उर्लाबारिले जनाएको

यस्तै सोहि भन्साघरमा रहेको भकारिको धान समेत जलेको भान्साघरमा आगोको मुस्लो देखेपछिस्थानियहरुले आगो नियन्त्रण गर्ने प्रयास गर्दागर्दै ग्यास सिलिन्डर समेत बिस्पोट भएको एक स्थानियलेबताए आगोलाई स्थानिय, उर्लाबारि नगरपालिकाको दमकल, नेपाल प्रहरि, शस्त्र प्रहरि पथरिशनिस्चरे नगरपालिकाको दमकलको सहयोगमा करिब घण्टामा नियन्त्रमा लिएको वडा नम्बरका अध्यक्ष कुमार कडेलले बताए

आगो भान्सामा बालेको दियोबाट सल्केको हुनसक्ने प्रहरिको प्रारम्भिक अनुसन्धानले देखाएको छ।उर्लाबारिमा दिनमा ठाउमा आगलागि भएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय