उर्लाबारी, ८ असोज । रास्वपाका सांसद एवम् नेताहरू चिनमै रोकिएका छन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवम् ३५ प्रतिशत सेयरधनी छविलाल जोशी पक्राउ परेपछि पार्टी सभापति रवि लामिछाने पनि समातिने आशंका पार्टीले गरेको थियो ।
रास्वपाले आकस्मिक कार्यकर्ता भेला गर्दै चीनमा रहेका नेता-सांसदलाई यथाशक्य चाँडो फर्कन र सभापति पक्राउ परे प्रतिवाद गर्ने जानकारी दिएको थियो । तर टिकट नपाएपछि बुधबार मात्र फर्किने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय