टिकाराम सिम्खाडा

मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-१ बक्रा खोलामा बनेको झोलुङ्गे पुलले यतिबेला सामाजिक संजालमा चर्चा पाएको छ ।
झट्ट हेर्दा सो पुलको बनावट लण्डन ब्रिज सग मिल्दो जुल्दो भएका कारण धेरै जनाको मुखमा यतिबेला सो पुललाई “उर्लाबारीको लण्डन ब्रिज” भनेर भन्ने गरिएको छ ।


निर्माणधिन अवस्थामा रहेको सो पुल उर्लाबारीका निर्वतमान मेयर खड्ग फागोको पहलमा निर्माण कार्य सुरुवात गरिएको थियो । हाल सो पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय