टिकाराम सिम्खाडा 

उर्लाबारी । नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारी नगर समन्वय परिषद्को १४ औं साधारणसभा तथा चौथो अधिवेशन शनिबार हुने भएको छ ।
भोली साउन १४ गते उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा हुने अधिवेशनको उद्घाटन प्रदेश १ प्रमुख पर्शुराम खापुङले गर्ने कार्यक्रमतय भएको महासंघले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।
भोलि हुने अधिबेसनबाट महासघमा नया नेतृत्व आउने महासघका अध्यक्ष मणिलाल श्रेष्ठ बताए । कार्यक्रमको दिउसो १२ बजे देखी सुरु आयोजकले जनाएको छ ।
कार्यक्रमको सम्पूणर् तयारी पूरा भइसकेको र नयाँ समितिसमेत सर्वसम्मत चयन गरिसकेको प्रमुख निर्वाचत आयुक्त रुद्र बहादुर तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय