संचार क्वल नेपालका सदस्य तथा उर्लाबारी-६ सुदर्शन टोल निवासी किशोर श्रेष्ठको अजाको निधन भएको छ।

७८ वर्षिय हजुरबुबा नरबहादुर श्रेष्ठको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ् होममा बुधबार दिउसो १ बजे असामयिक निधन भएको परिवारस्रोतले जनाएको छ।

परिवार स्रोत अनुसार उनको पार्थिव शरिरलाई उर्लाबारीस्थित बक्राह घाटमा धार्मीक संस्कारअनुसार बिहिबार बिहान ११ बजे अन्तिम श्रद्धाञ्जली दिईनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय