काठमान्डौ, ९ साउन । केही बेर अगाडी काठमन्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जहाज दुर्घटनामा परेको छ ।
सौर्यको एरलायन्सको जहाज दुर्घटना परहेको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । विमानमा आगो लागेपछि अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोलीले नियन्त्रणको प्रयास गरिरहेको विमान स्थलमा रहेका प्रतक्ष्य दर्शी उर्लाबारीका विक्रम चापागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय