मोरङ ।  पुर्बि नेपाल सहित काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले पुर्बी नेपाल सहित काठमाडौंसम्म हल्लाएको बताइएको छ । यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय