विराटनगर । प्रेस चौतारी मोरङको शनिबार विराटनगरमा सम्पन्न भएको ९ औँ अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा चीना थापा सर्वसम्मत चयन हुनुभएको छ।
यसैगरी जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रामजना रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी. अधिकारी सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा र विदिशा भट्टराई चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय