बिराटनगर । चोरीका गहना सहित विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने बर्ष ४३ को राजेश साह पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका- १३ विवेक कामतले सुन २ तोलाको मंगल सुत्र घाँटीमा लगाउने चेन, कानमा लगाउने झुम्का थान-४, वच्चाले लगाउने लकेट थान-१, १२ आनाको औठी, तिलहरी, चाँदीको पाउजु, सिक्री लगाएत नगद रू ४६ हजार चोरी गरेको आरोपमा उनि प्रक्राउ परेका हुन् ।
प्रहरी टोलीले कामतलाई चोरीका सामान र नगद सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई जनाएको छ ।
यस्तै कामत २०७२ सालमा ईलाका प्रहरी कार्यालय पथरीबाट जवरजस्ती करणी मुद्दामा पक्राउ परी अनुसन्धान पश्चाचत पुर्पक्षको लागि मोरङ कारागार कार्यालय चलान भएका थिए । प्रहरीले महत पटके रहेको जनाएको छ ।
ADVERTISEMENT