
उर्लाबारी, २० साउन । उर्लाबारी नगरपालिकाको दमक शाखाको नम्वर परिवर्तन भएको छ । आपतकालिन सेवाका लागि बारुण यन्त्र शाखाले प्रयोग गर्दै आएको लेण्डलाईन नम्वर प्राविधिक समस्याका कारण परिवर्तन भएको बारुण यन्त्र शाखाले जनाएको छ ।
बारुण यन्त्र शाखाका कमाण्डर राजन तामाङका अनुसार नम्वर परिवर्तन भएर ०२१-५४२००० र मोबाईल नम्वर भने ९८५२०४२४५९ पुरानै भएको जानकारी दिए ।



